- सुरक्षण मुद्रण सम्बन्धी नीतियोजना, बजेट तथा कार्यक्रम तर्जुमा
- सुरक्षण मुद्रणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण
- राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, बैंक नोट, अन्तःशुल्क स्टिकर आदिको मुद्रणका लागि सुरक्षण प्रेसको स्थापना र सञ्चालन
- राहदानी र स्मार्टकार्डहरूको पर्सनलाइजेशन
- समितिले प्रदान गर्ने सेवाको शुल्क निर्धारण
- सुरक्षण मुद्रण सम्बन्धी आवश्यकता अध्ययन, अनुसन्धान
- सुरक्षण मुद्रण सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन
- समितिको लागि आर्थिक स्रोतको व्यवस्था