सवारी चालक अनुमतिपत्र छपाई

यातायात व्यवस्था विभाग (DoTM) र सुरक्षण मुद्रण केन्द्र (SPC) बीच २०८२ कार्तिक १२ गते पहिलो सम्झौता भई १२ लाख QR-सहित स्मार्ट सवारी चालक अनुमतिपत्र छपाई गर्ने कार्य सम्पन्न भइसकेको छ। त्यसपछि २०८३ वैशाख ४ गते दोस्रो सम्झौता भई थप १७ लाख अनुमतिपत्र छपाईको काम हाल प्रक्रियामा छ। यसको प्रमुख उद्देश्य हालसम्म बाँकी रहेका Backlog को छपाई सम्पन्न गर्नु, अत्यावश्यक र दैनिक मागलाई प्राथमिकतामा राखी सवारी चालक अनुमतिपत्रको उत्पादन तथा छपाई कार्यलाई छिटो छरितो रुपमा सम्पन्न गर्नु रहेको छ।

प्रगति

सबै सम्झौताको जम्मा

2,900,000

प्रिन्ट सम्पन्न 2,747,253 100.0%
2,747,253 प्रिन्ट सम्पन्न 0 प्रक्रियामा 152,747 प्रिन्ट नभएको 0 बाँकी
  • दोस्रो सम्झौता: 152,747 प्रिन्ट नभएको — एक वर्ष भन्दा कम म्यादका सवारी चालक अनुमतिपत्रहरू दोस्रो सम्झौतामा छपाई भएका छैनन्।

पहिलो सम्झौता

· म्याद: २०८३ वैशाख १२
सम्पन्न

कुल सम्झौता

1,200,000

प्रिन्ट सम्पन्न 1,200,000 100.0%
1,200,000 प्रिन्ट सम्पन्न 0 प्रक्रियामा 0 बाँकी

अत्यावश्यक प्रिन्ट

37,698

प्रक्रियामा 0

ब्याकलग प्रिन्ट

1,131,075

प्रक्रियामा 0

दैनिक प्रिन्ट

31,227

प्रक्रियामा 0

दोस्रो सम्झौता

· म्याद: २०८३ असार ३२
सम्पन्न

कुल सम्झौता

1,700,000

प्रिन्ट सम्पन्न 1,547,253 100.0%
1,547,253 प्रिन्ट सम्पन्न 0 प्रक्रियामा 152,747 प्रिन्ट नभएको 0 बाँकी

152,747 प्रिन्ट नभएको — एक वर्ष भन्दा कम म्यादका सवारी चालक अनुमतिपत्रहरू दोस्रो सम्झौतामा छपाई भएका छैनन्।

अत्यावश्यक प्रिन्ट

5,026

प्रक्रियामा 0

ब्याकलग प्रिन्ट

1,286,403

प्रक्रियामा 0

दैनिक प्रिन्ट

255,824

प्रक्रियामा 0

परिभाषा

  • अत्यावश्यक प्रिन्ट: वैदेशिक रोजगारीमा जान चाहने कामदार तथा वैदेशिक अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाका विद्यार्थीहरुका लागि प्राथमिकता आधारमा तत्कालै मुद्रण गरिने आवेदनहरू।
  • ब्याकलग प्रिन्ट: मुद्रणका प्रतिक्षामा रहेका पुराना आवेदनहरू।
  • दैनिक प्रिन्ट: नेपाल सरकारको नीति बमोजिम लाइसेन्स नवीकरण वा ट्रायल पास भुक्तानी गरीसकेपछि यातायात व्यवस्था विभागबाट तथ्यांक प्राप्त भएको २४ घण्टा भित्रै प्रिन्ट सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिने आवेदनहरू।